Ray 4U

काठमाडौं, माघ ७   गते 

आज  नेप्से  परिसूचक ५२.३६  अंकले बढेर  दुई हजार ६  सय ६५  दशमलव ४५  विन्दुमा पुगेर बन्द भएको छ | आज तिन  सय २२ कम्पनीहरुको सेयर ९० हजार ६ सय ९६  पटक किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८  हजार ३ सय ४९  दशमलव ६८ रुपैयाँको  कारोबार भएको थियो | आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ |  
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update