Ray 4U
महाराष्ट्रमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्‍यु 

काठमाडौं, माघ ९ गते 

भारतको जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्‍यु भएको छ | सातजनाको नजिकैको  अस्पातलम उपचार भइरहेको छ | आगलागीको हल्लाका कारण केही यात्रु रेलबाट झरेर ट्र्याकमा उत्रिरहेका बेला विपरित दिशाबाट आइरहेको रेलले ठक्कर दिँदा उक्त दुर्घटना भएको जनाइएको छ |     

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update