५.०८ अंकले बढ्यो नेप्से

काठमाडौं, माघ ७ गते
आज नेप्से परिसूचक ५.०८ अंकले बढेर दुई हजार ६ सय १३ दशमलव ०८ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय ११ कम्पनीहरुको सेयर ६९ हजार आठ सय ४० पटक किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८ सय ९१ दशमलव १८ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय