सुनको मुल्य बढ्यो
-1720333029.jpg)
काठमाडौं, माघ ८ गते
आज सुन तोलामा एक हजारले बढेर रु एक लाख ५८ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८७५ रुपैयाँ कायम रहेको छ |
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय