Ray 4U
राष्ट्रपतिद्वारा  माघ १८ गते सङ्घीय संसद्का दुबै अधिवेशन आह्वान

काठमाडौं, माघ ८ गते

राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते सङ्घीय संसद्का दुबै अधिवेशन आह्वान गर्नु भएको छ | संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा माघ १८ गते अधिवेशन आह्वान गर्नु भएको रास्त्रप्ति कार्यालयले जनाएको छ |   
samsad-aadhibesan-scaled-1-1117x1536-1-1737452913.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update