' फितुर २०२५' मा सहभागीताका लागि नेपाली टोली स्पेन प्रस्थान

काठमाडौं, माघ ७ गते
अन्तराष्ट्रिय पर्यटन मेला'फितुर २०२५' मा सहभागीताका लागि नेपाली टोली आज स्पेन प्रस्थान गरेको छ | नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स को नेतृत्व र नेपाल पर्यटन बोर्डको सहकार्यमा स्पेनमा आयोजना हुने यो मेला जनवरी २२ देखि २६ गते सम्म चल्नेछ | यो मेलामा ट्राभल, ट्रेकिङ र होटेल व्यवसायका कम्पनीहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ |
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय