६.७८ अंकले बढ्यो नेप्से

काठमाडौं, माघ ७ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक ६.७८ अंकले बढेर दुई हजार ६ सय ०७ दशमलव ९९ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय ११ कम्पनीहरुको सेयर ७४ हजार चार सय ३ पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८ सय ८६ दशमलव ३७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय