इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धबिराम सम्झौता

काठमाडौं, माघ ३ गते
इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धबिराम सम्झौता भएको छ | सम्झौता जनवरी १९ बाट सुरु हुने भनिएको छ | करिब १५ महिनाको युद्धपछि गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमति जनाएको मध्यस्थकर्ता अमेरिका र कतारले पुष्टि गरेका छन |
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढी प्यालिस्टाइनिहरुको मृत्यु भएको थियो |
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय