अष्ट्रेलिया अफ्गानिस्थान सँग २१ रनले पराजित
अष्ट्रेलिया पहिलो पटक आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा पराजित भएको छ | समुह चरणका सबै खेल जितेर अन्तिम ८ मा पुगेको अष्ट्रेलिया अन्तिम ८ को दोश्रो र महतोपूर्ण खेलमा पराजित भएको हो |अफ्गनिस्थानले दिएको १४८ रुनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो |
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय