Ray 4U
१.८३ अंकले बढ्यो नेप्से

काठमाडौं, माघ २  गते 

आज  नेप्से परिसूचक १.८३ अंकले बढेर   दुई हजार ५  सय ९५   दशमलव ९६  को विन्दुमा पुगेर बन्द भएको छ | आज दुई सय  ९९  कम्पनीहरुको सेयर ६३   हजार तिन  सय ७४  पटक किनबेच हुँदा ५   अर्ब ८२   करोड ४९   लाख ४  हजार १  सय ३४   दशमलव ७०    रुपैयाँको  कारोबार भएको थियो | 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update