Ray 4U
'फोर नेसन्स कप'मा पहिलो खेल नेपालको किर्गिस्तानसँग, यस्तो छ खेल तालिका

काठमाडौं, पुस २९ गते 

आज एन्फाले फोर नेसन्स कप महिला फुटबलरको तालिका सर्वजनिक गरेको छ | ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो     खेल   फागुन ५ गतेदेखि १४ गतेसम्म चल्नेछ | प्रतियोगिताको पहिलो खेल नेपालले  किर्गिस्तानसँग खेल्नेछ | यो प्रतियोगितामा नेपाल संगै किर्गिस्तान, लेबनान र म्यानमारको सहभागीता रहनेछ |    एन्फाले यो प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीको रुपमा लिएको जनाएको छ | 

फोर-नेसन्स-कप-1736787745.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update