१६ सयले बढ्यो सुनको मुल्य
-1720333029.jpg)
काठमाडौं, पुस २८ गते
आज सुन तोलामा एक हजार ६ सयले बढेर रु एक लाख ५५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ |
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय