Ray 4U
प्रधानमन्त्री कप महिला क्रीकेट: सुदुरपश्चिमको टोली घोषणा

काठमाडौं, पुस २८ गते

प्रधानमन्त्री कप टि -२० महिला क्रीकेट राष्ट्रिय प्रतियोगिताकालागि  सुदुरपश्चिमको टोली घोषणा भएको छ | विन्दुको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो | धनगढीको फाप्ला क्रीकेट मैदानमा माघ १ गतेदेखि प्रधानमन्त्री कप महिला क्रीकेट राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ | 

fapla-cricket-1736661782.jpg
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update