रवि लामिछाने रिहा
-1736437775.jpg)
काठमाडौं, पुस २५ गते
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने रिहा हुनु भएको छ | उहाँलाई ६५ लाख धरौटीमा रिहा गरिएको हो | पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्धामा हिरासतमा रहनु भएका सभापतिलाई अदालतले तोकेको धरौटी बुझाएर आज रिहा गरेको हो |
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ २१:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय