Ray 4U
जय ट्रफीमा  मधेश प्रदेशमाथी पुलिसको सानदार जित

काठमाडौं, पुस २५ गते 

आज विरगन्जस्थित नारायणी क्रीकेट मैदानमा भएको खेलमा मधेश प्रदेशमाथी पुलिसको सानदार जित भएको छ | आजको खेलमा पुलिसले मदेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको छ | दोश्रो इनिङ्समा मधेश ३२.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा नै समेटिएपछि पुलिसले फेरी ब्याटिङ गर्नुपरेको थिएन | आज अल राउन्डर प्रदर्सन गरेका कुशल भुर्तेल प्लेयर अफ द म्याच हुनुभयो |

टस हारेर पहिले ब्याटिङ गरेको मधेश पहिलो इनिङ्समा एक सय २९ रनमा समेटिएको थियो | लिग चरणमा अब अन्तिम खेलमा पुलिसले  बागमती प्रदेश र मधेश प्रदेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ |  

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update