बङ्गलादेशद्वारा हसिनाको पसपोर्ट रद्ध
-1736357635.jpg)
काठमाडौं, पुस २४ गते
बङ्गलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनाको पसपोर्ट रद्ध भएको छ | केही समय अघि सरकारी जागिरमा कोटाको व्यवस्थाविरुद्ध भएको विद्यार्थी आन्दोलनलाई दबाउन भूमिका खेलेको मामिलामा हसिना र सम्बद्ध अरु ९६ जनाको पासपोर्ट खारेज गरिएको छ | हसिना बाहेक अरु ९६ जनाको नाम भने सार्वजनिक गरिएको छैन |
|
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ २३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय