४.६३ अंकले बढ्यो नेप्से

काठमाडौं, पुस १८ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक ४.६३ अंकले बढेर दुई हजार ५ सय ८६ दशमलव २३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १५ कम्पनीहरुको सेयर ५० हजार चार सय ४७ पटक किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३ सय ७९ दशमलव १७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ २२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय