५.९९ अंकले बढ्यो नेप्से

काठमाडौं पुस १७ गते
आज नेप्से परिसूचक ५.९९ अंकले बढेर दुई हजार ५ सय ८२ दशमलव ४९ को विन्दुमा पुगेर बन्द भएको छ | आज दुई सय ९२ कम्पनीहरुको ४१ लाख ९३ हजार ४ सय ९८ कित्ता सेयर २१ हजार ९ सय ३६ पटक किनबेच हुँदा १ अर्ब ८८ करोड ९७ लाख ३ हजार २ सय ५६ दशमलव ६९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय