Ray 4U
१४ सयले बढ्यो सुन

काठमाडौं, पुस १७ गते 
आज सुन तोलामा एक हजार चार सयले बढेर रु एक लाख ५१  हजार  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला एक हजार ७६५ रुपैयाँ कायम रहेको  छ |  

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update