Ray 4U
बढ्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं, पुस १७ गते 

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १- १  रुपैयाँले बढाएको  छ | यो सँगै अब पेट्रोलको मुल्य प्रति लिटर १६३ रुपैयाँ कायम भएको छ भने डिजेलको मुल्य प्रति लिटर १५३ रुपैयाँ कायम गरेको  समितिले जनाएको छ |

petrol-new-price-1735718144.png
 


 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update