दीपेन्द्र बने ओमोडा गाडीको ब्रान्ड एम्बेस्डर

काठमाडौं, पुस १६ गते
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य सदस्य तथा विश्व नम्बर दुई अलराउन्डर दीपेन्द्र सिंह एरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर बनेका छन | शारदा ग्रुप र दीपेन्द्र सिंह बिच तीन बर्षका लागि यो सम्झौता भएको हो | गत साता NPL मा नेपाली खेलाडीमा उत्कृष्ट भएपछी पुरस्कारमा ओमोडा गाडी जितेका थिए | उहाँ कार पुरस्कार पाउने पहिलो क्रिकेटर पनि बनेका छन | उहाँ अन्य थुप्रै नेपाली ब्रान्डहारु सँग पनि आवद्द हुनुहुन्छ |
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय