Ray 4U
दोहोरो अंकले घट्यो नेप्से  

काठमाडौं, पुस १६ गते 


आज  नेप्से परिसूचक ३३.०८ अंकले घटेर  दुई हजार ५  सय ७६  दशमलव ५०  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ८  कम्पनीहरुको एक   करोड ३१  लाख ७४  हजार ३  सय ७९ कित्ता सेयर ६९   हजार ९  सय २३  पटक किनबेच हुँदा ५ अर्ब ६७  करोड ४६  लाख ८६  हजार ९१ दशमलव ४९  रुपैयाँको  कारोबार भएको थियो | 


 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update