सुनको मुल्य घट्यो
-1720333029.jpg)
काठमाडौं, पुस १६ गते
आज सुन तोलामा एक हजारले घटेर रु एक लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ७६५ रुपैयाँ भएको महासंघले जनाएको छ |
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय