Ray 4U
      ४.१९ अंकले बढ्यो नेप्से 

काठमाडौं, पुस ११ गते   

आज साताको अन्तिम दिन  नेप्से परिसूचक ४.१९  अंकले बढेर दुई हजार ६ सय ३० दशमलव ७१ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १० कम्पनीहरुको दुई  करोड ९ लाख ७८ हजार नौ  सय ७९ कित्ता सेयर ६१  हजार ८ सय ३९ पटक किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२  लाख ७४  हजार चार सय ५४  दशमलव ७७ रुपैयाँको  कारोबार भएको थियो |    

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update