दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, पुस ९ गते
आज नेप्से परिसूचक १४.३१ अंकले बढेर दुई हजार ६ सय २६ दशमलव ५२ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १२ कम्पनीहरुको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता सेयर ६४ हजार ९ सय १७ पटक किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ दशमलव ५७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ २२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय