Ray 4U
दोहोरो अंकले बढ्यो नेप्से 

काठमाडौं, पुस ८   गते  

आज नेप्से परिसूचक २८.९१  अंकले बढेर दुई हजार ६  सय १२ दशमलव २० को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २८ कम्पनीहरुको ८९ लाख ८ हजार आठ सय ५१  कित्ता सेयर ५५   हजार ९ सय ३८ पटक किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ दशमलव ३३   रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update