दोहोरो अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, पुस ७ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक १३.५३ अंकले घटेर दुई हजार ५ सय ८३ दशमलव २९ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १९ कम्पनीहरुको ९१ लाख ८० हजार सात सय १८ कित्ता सेयर ५७ हजार ८ सय ६३ पटक किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ दशमलव १७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय