Ray 4U
हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा नेपालको "क्लिन स्वीप"

काठमाडौं, पुस ५ गते 

नेपाली यू -१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा  "क्लिन स्वीप" गरेको छ | मुलपानीमा आज  भएको अन्तिम खेलमा हङकङलाई नेपालले १३० रनले हराएको छ | टस जितेर ब्याटिङ गरेको नेपालले ३ अर्धसतकका साथ ४९.१ ओभरमा सबै विकेट गुमाएर २५५  रन बनाएको थियो |   नेपालले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो |   
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update