Ray 4U

२ अषाढ । पहिलो पटक काठमाडौ महानगरको नगर सभा बैठक बहिष्कार भएको छ । काङ्रेश एमालेका जनप्रतिनिधीले बैठक बहिष्कार गरेका हुन । आगामी आर्थिक वर्षको लागि प्रस्तुत भएको नीती तथा कार्यक्रम माथि छलफल गर्न बैठक बोलाइएको थियो । मेयर बालेनले ३ जना नेताको कारण १६० जना जन प्रतिनिधिहरुको बोल्ने अधिकार हनन भएको बाताएका छन । मेयर काङ्रेश एमालेका जनप्रतिनिधीलाई आरोप लगाएका छन ।
 
काठमाडौ महानगरका ३२ वडाका वडा अध्यक्षहरुमा १२ जन एमालेका, १९ जना कङ्रेसका र १ जना एकिक्रितका चुनिएका थिए । काठमाडौ महानगरको आगामी आर्थिक वर्षको लागि प्रस्तुत भएको नीती तथा कार्यक्रमको चौतर्फी प्रशंसा भएको देखिन्थ्यो । प्रस्तुत भएको नीती तथा कार्यक्रम लागु भएमा काठमाडौ महानगरले आर्थिक, सामाजिक, पर्यटकिय, पर्यावरणीय क्षेत्रमा छलाङ मार्दै समग्रमा महानगरको उच्चतम बिकासमा अघी बढ्ने विशेषज्ञहरुको भनाइ थियो ।

बैठक बहिष्कार पछीको मेयर बालेनको फेसबुक स्टेटस - 

balen-status-1718543097.jpg
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update