आज यी स्थानमा केहि समय बिजुली कटौती हुने
-1723133995.jpg)
काठमाडौं पुस ५ गते
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिहान १०:३० देखी मध्याह्न १२ ब्जे सम्म बिजुली कटौती गर्ने भएको छ | थानकोट फिडर अन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेबी, खहरे, दशचोकलगायतका स्थानमा प्राविधिक जडान कार्य गर्नु पर्ने भएकाले यी स्थानहरुमा केहि समय बिजुली कटौती गरिने प्राधिकरणले जनाएको छ |
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय