Ray 4U
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं, पुस ४ गते  

आज साताको अन्तिम दिन   नेप्से परिसूचक ३१.४३  अंकले  घटेर  दुई हजार ५  सय ९६  दशमलव ८२  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १०  कम्पनीहरुको ९८  लाख ३२  हजार तिन सय ८  कित्ता सेयर ५५  हजार ९  सय ८९  पटक किनबेच हुँदा ४ अर्ब ७६  करोड २ लाख ६७ हजार  ४ सय ८३  दशमलव ४८ रुपैयाँको    कारोबार भएको थियो |

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update