५.६० अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, पुस ३ गते
आज नेप्से परिसूचक ५.६० अंकले घटेर दुई हजार ६ सय २८ दशमलव २६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १४ कम्पनीहरुको ८१ लाख ४७ हजार तीन सय २० कित्ता सेयर ४९ हजार ४ सय २१ पटक किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ दशमलव ९१ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय