सुनचाँदीको मुल्य घट्यो
-1720333029.jpg)
काठमाडौं, पुस ३ गते
आज सुन तोलामा ७ सयले घटेर एक लाख ५० हजार सात सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३५ रुपैयाँ भएको महासंघले जनाएको छ |
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय