Ray 4U
नेपालले बनायो ईतिहास पाकिस्तानलाई हरायो

नेपाली U19 महिला टोलीले पाकिस्तानलाई हराउदै ईतिहास बनाको छ । यो सँगै नेपाल U19 Women's एसिया कपको सेमीफाइनलमा पुगेको छ । नेपाल U19 महिलाका लागि पूजा महतोले ब्याटिङमा रनको ४६  योगदान दिइन । सिमाना (१२ रन), साना प्रविन (१० रन), सोनी (१३ रन) को योगदान ।  नेपाली बलरहरुले पाकिस्तानलाई १०४ रनमा रोकेका थिए । नेपालको तर्फबाट पूजाले २ विकेट लिएकी थिइन भने रचना रिया र सीमानले १ - १ विकेट लिएका थिए ।   

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update