Ray 4U
पेट्रोलको मुल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं, मङ्सिर ३० गते 

नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलको मुल्य भने २ - २ रुपैयाँले घटेको छ | समितिले आज राति १२ बजेदेखी लागु हुनेगरि यो मुल्य समायोजन गरेको छ | 
 

petrol-new-price-1734276128.jpg
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update