Ray 4U
२६ बर्ष पछि भक्तपुर महोत्सव

काठमाडौं मङ्सिर २९ गते 

भक्तपुर नगरपालिकाको आयोजनामा पाँच दिन सम्म भक्तपुर महोत्सव सुरु भएको छ | नगरपालिकाका अनुसार यस्तो महोत्सव २६ बर्ष अघि गरिएको थियो | यो महोत्सवमा भक्तपुरका कला, संस्कृति, धार्मिक परम्परा झल्किने नाच, सिप, कला, घरेलु उद्योग, परम्परागत पोशाक, कृषि उत्पादन, खानाका पारीकार्हरु , नौबाजा, पौभा, चित्रकला, भजनका साथै थुप्रै रमाईला  प्रस्तुतहरु प्रदर्सन गरिने जनाईएको छ |  

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update