Ray 4U
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं मङ्सिर २७ गते 

आज साताको अन्तिम दिन  नेप्से परिसूचक ३३.४२  अंकले घटेर    दुई हजार ६   सय ८२  दशमलव २९   को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ४  कम्पनीहरुको एक करोड २३ लाख ७१ हजार तीन सय १८  कित्ता सेयर ६७ हजार १   सय २८  पटक किनबेच हुँदा ६  अर्ब १४ करोड ४० लाख ६५  हजार ७  सय ४४ रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update