Ray 4U
दोहोरो अंकले बढ्यो नेप्से 

काठमाडौं, मङ्सिर २६  गते

आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर   दुई हजार ७  सय १५  दशमलव ७१  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ८ कम्पनीहरुको एक करोड १३ लाख ८६   हजार आठ  सय ५४  कित्ता सेयर ५६   हजार ३  सय ५०  पटक किनबेच हुँदा ५   अर्ब ५   करोड ६   लाख ५४   हजार ४   सय ५०   दशमलव १०    रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update