Ray 4U
काठमाडौंका विविन्न स्थानमा पुष ५ गते सम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं, मङ्सिर २६  गते

विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै काठमाडौंका विविन्न स्थानमा पुष ५ गते सम्म दैनिक ४ घण्टा बिहान  ११ बजे देखी दिउँसो ३ बजे सम्म  विद्युत अवरुद्ध हुने जानकारी दिएको छ |    
विविन्न ठाउँमा विद्युतिय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागेको  प्राधिकरणले यसै सुचनामा उल्लेख गरेको छ | 

 

bidyut-1733883724-1733910600.png
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update