एन्फा महिला सुपर लिग फूटबल पुसमा हुने

काठमाडौं, मङ्सिर २६ गते
एन्फा महिला सुपर लिग फूटबल पुस महिनामा हुने भएको छ | एन्फा र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबिच मङ्सिर २५ गते बसेको बैठकले लिग पुस १८ गते देखी माघ १६ गते सम्म गर्ने निर्णय भएको जनाएको छ | यो सुपरलिगमा बागमतीसहित शीर्स स्थानको एपिएफ , दोश्रोमा त्रिभुवन आर्मी फुटबल क्लब, तेस्रोमा नेपाल पुलिस क्लब र चौथोमा वालिङ नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ |
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय