Ray 4U
तोलामै २ हजारले बढ्यो सुन

काठमाडौं, मङ्सिर २६  गते     
आज  सुन तोलामै २ हजारले  बढेर   एक लाख ५४   हजार दुई सय रुपैयाँ  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ | चाँदी तोलाको एक हजार नौ  सय २५   रुपैँया निर्धारण गरिएको छ | 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update