Ray 4U
१२.८४   अंकले घट्यो नेप्से

काठमाडौं, मङ्सिर २३ गते

आज नेप्से परिसूचक १२.८४ अंकले घटेर  दुई हजार ६ सय ७६  दशमलव १५   को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १७ कम्पनीहरुको एक करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ६२ हजार ७ सय ५८  पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२     दशमलव ०९  रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update