यू - १९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं, मङ्सिर २४ गते
क्यानले आज पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ | डिसेम्बेर १५ गते देखी २२ गते सम्म मलेसियामा आयोजना हुन लागेको एसीसी यू - १९ वुमन्स एसिया कपको लागि नेपाल यू -१९ महिला टोली घोषणा गरेको हो | नेपाल समुह बी मा भारत र पाकिस्तान सँगै रहेको छ | नेपालले पहिलो खेल डिसेम्बेर १६ मा पाकिस्तान सँग खेल्ने र डिसेम्बेर १७ मा भारत सँग खेल्नेछ |
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ २१:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय