Ray 4U
अमेरिकी सहायक मन्त्री नेपालमा

काठमाडौं, मङ्सिर २३ गते

अमेरिकी सहायक मन्त्री डोनाल्ड लु आज नेपालमा आउनु भएको छ | उहाँको यो भ्रमणले अमेरेका र नेपालको सम्बन्धलाई मजबुद बनाउनुका साथै वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो बिकासजस्ता क्षेत्रहरुमा दुई देशबिचको सहकार्यलाई अघि बढाउने  जनाईएको छ | 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update