सुनचाँदीको मुल्य घट्यो
-1720333029.jpg)
काठमाडौं, मङ्सिर २३ गते
आज सुन तोलामा चार सयले घटेर एक लाख ४९ हजार सात सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैँया निर्धारण गरिएको छ |
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय