Ray 4U
कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद

काठमाडौं, मङ्सिर २१   गते

१०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा चैत २३ गते देखी ३० गते सम्म हुने भएको छ | राष्ट्रिय खेलकुद परिषदको  आज बसेको एक सय १८ औँ बोर्ड बैठकले यो निर्णय गरेको हो | 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update