२४.९७ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, मङ्सिर १९ गते
आज नेप्से परिसूचक २४.९७ अंकले घटेर दुई हजार ७ सय ५० दशमलव ८७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २० कम्पनीहरुको दुई करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६ सय ७७ पटक किनबेच हुँदा ९अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ शमलव ७७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ २३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय