Ray 4U
रातारात टालियो  टुकुचाको भ्वाङ

काठमाडौं, मङ्सिर १९ गते  

काठमाडौंको कमलादीमा टुकुचा खोला बग्ने सुरुङ भत्किएर सडक अवरुद्ध हुन पुगेको थियो | करिब चार महिना पछि यहाँ बक्स कलभर्ट निर्माण भएर सडक सन्चालनमा आउने अवस्थामा पुगेको छ | डि जि प्रकाश कन्स्ट्रक्सनले भ्याट बाहेक ४९ लाख ६३  हजार ६९४ रुपैयाँ ९० पैसामा ठेक्का पाएको थियो | यसको ठेक्का सम्झौता २०८१ साल असोज १८ गते भएको थियो  भने २०८१ साल मङ्सिर १७ गते सम्म निर्माण सम्पन्न गर्नु पर्ने थियो |  

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update