Ray 4U
आज ९.३२अंकले घट्यो नेप्से

काठमाडौं,३१ जेष्ठ 

आज साताको अन्तिम दिन सेयर बजार .३२ अंकले घटेको   |आज सबैभन्दा बढी रकमको  कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको यो  कम्पनीको २८ करोड ४७ लाख ३९ हजार सय ९७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको ।यसैगरी बढी रकमको  कारोबारका हिसाबले  दोस्रो तेस्रो स्थानमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड समृद्धि फाइनान्स कम्पनीहरु रहेका छन्  
आज नेप्सेमा  कुल सय १३ कम्पनीको करोड ४२ लाख ९४ हजार सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा अर्ब ४४ करोड ३० लाख माथिको सेयर कारोबार भएको

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update