Ray 4U
सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हरायो

काठमाडौं, मङ्सिर १८  गते

त्रिवी मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले  विराटनगर किंग्सलाई ९० रनले हराएको  छ |  | जितका लागि एक सय ८३  रनको लक्ष्य पछ्याएको विराटनगरले  १६ .१ ओभरमा सबै विकेटको  क्षतिमा ९२ रन  बनाउन सकेको  थियो | टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो |   
सुदूरपश्चिम रोयल्सको यो पहिलो जित हो भने विराटनगर किंग्सको यो दोश्रो हार हो | 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update